SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ ११:५६ AM · 1 मिनेट पढाइ

कृषि उत्पादन ओसार्न बैलगाडाकै भर

सप्तरी – मधेश प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री ओसार्न अझै पनि गोरु गाडाकै भर पर्नुपरेको छ ।  मुख्य अन्नबाली धान, मकै र गहुँ लगायतका उत्पादन खेतबारीबाट घर पुर्‍याउन ग्रामीण क्षेत्रमा गोरुगाडा (बैलगाडा) प्रयोग हुँदै आएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी