SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ १०:३३ AM · 1 मिनेट पढाइ

एनपीएल : कमल ऐरीको घातक बलिङमा चितवनकाे शानदार जित

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा चितवन राइनोजले सानदार जित हात पारेको छ । चितवनले विराटनगर किङ्गसलाई ८ रनले हराएको हो। चितवन राइनोजले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर ४ बल बाँकी रहर्दै अल आउट भयो । विराटनगरका आन्द्रे रसेलले ४ छक्का र १ चौका हान्दै ३३ रन जोडेर आउट भए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी