SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ ०१:३८ PM · 1 मिनेट पढाइ

कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याउँदै जनकपुर, सुरूवातमै दोहोरो झट्का

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत तेस्रो संस्करणको तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको हो। कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी