SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ ०१:५५ PM · 1 मिनेट पढाइ

भारतमा कस्तो प्रभाव पार्दैछ नेपाल भित्रिन लागेको चक्रवात ‘अर्नब’ ?

नयाँदिल्ली – भारतको आन्ध्र प्रदेशमा बुधबारसम्म शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् । भारत मौसम विज्ञान विभाग (आइएमडी) ले चक्रवात तटमा पुग्दा प्रतिघण्टा १४० किलोमिटरसम्मको वेगमा हावा चल्न सक्ने जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी