SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ १२:५० PM · 1 मिनेट पढाइ

कालीगण्डकी बाढीले दोबा जोड्ने सडक पुल जोखिममा

म्याग्दी – दोबावासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र १ को सिमानामा पर्ने दोबावासी आवतजावत गर्ने भीरकाटेपुल कालीगण्डकी नदीले क्षति पुर्‍याएपछि स्थानीयवासी कष्टपूर्ण यात्रा गर्न विवस भएका हुन् । बेनी–जोमसोम–कोरला सडकको भीरकाटे हुँदै दोबा गाउँलाई यातायात सञ्चालमा जोड्न निर्माण भएको पुल जोखिममा परेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी