SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ ०१:१२ PM · 1 मिनेट पढाइ

किशोर महतो र शेर मल्लसामु सुदूरपश्चिमका अनुभवी विदेशी खेलाडीको पनि जोर चलेन

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ लुम्बिनी लायन्सको कसिलो बलिङसामु निरीह बनेको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै अलआउट भएको हो । साविक उपविजेता सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका किशोर महतोले चार विकेट लिए भने शेर मल्लले तीन विकेट हात पारे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी