SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ७ कात्िक २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

जयशंकरलाई स्वर्णिमको पेचिलो प्रश्न : ‘विश्व नयाँ व्यवस्थातर्फ कि पुरानै शक्ति संघर्षतर्फ ?’

काठमाण्डु– विश्वमा बहुपक्षीय सहकार्य कमजोर हुँदै गइरहेका बेला के अन्तर्राष्ट्रिय राजनीति फेरि क्षेत्रीय गुट र सीमित साझेदारीतर्फ फर्किंदै छ ? नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसमक्ष यही प्रश्न उठाउँदै बदलिँदो विश्व व्यवस्थाको भविष्यबारे रोचक बहस गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी