SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ७ कात्िक २०८३ ०२:०८ PM · 1 मिनेट पढाइ

रविले दर्शन गर्दैछन् महाकालीपारिको कैँची धाम र मेचीपारिको कामाख्या देवी, के छन् विशेषता ?

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने परिवारसहित ३ दिने धार्मिक भ्रमणका लागि भारत गएका छन् । उनको भ्रमण तालिकामा उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवी मन्दिर समावेश छन् ।   हिन्दू धर्ममा विशेष आध्यात्मिक महत्त्व राख्ने यी दुवै तीर्थस्थलका आ–आफ्नै धार्मिक मान्यता, इतिहास र विशेषता छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी