SHARE
काठमाण्डुपाटी · आइबार​ ९ कात्िक २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली – चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ । सरकारी अधिकारीका अनुसार, प्रदर्शनकारीहरूले प्रहरी चौकी, सरकारी कार्यालय र जनप्रतिनिधिका घरमा तोडफोड गर्नुका साथै केही भवनमा आगजनी गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी