SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ ०३:२७ PM · 1 मिनेट पढाइ

दसैँका बेला सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, २ हजार ९८८ घाइते

काठमाण्डु – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने २ हजार ९८८ जना घाइते भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी