SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ ०२:२६ PM · 1 मिनेट पढाइ

भगवतीमाई गाउँपालिकामा २ बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा २ बालिका मृत अवस्थामा फेला परेका छन् । भगवतीमाई गाउँपालिका–४ स्थित मनघरमा १३ र १४ वर्षीया बालिका घर नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् । नाताले दिदीबहिनी पर्ने उनीहरू दुवै जना जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी