SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ ०१:२९ PM · 1 मिनेट पढाइ

चन्द्र भण्डारीको टिप्पणी : ओलीले क्रिकेट मैदान बनाउन जोड दिए, बालेनले एनपीएल उद्घाटन गरे

काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले नेपाल प्रिमियर लिग (एनपीएल) को सफलताको शुभकामना दिँदै पार्टीको आन्तरिक अवस्थाबारे पनि टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले प्रजातान्त्रिक संस्थाको महत्त्व, विधि र प्रक्रियाको पालना तथा अवसरको संरक्षणबारे चर्चा गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी