SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ७ कात्िक २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

डीआरएसदेखि आईसीसीको मान्यतासम्म : एनपीएलको तेस्रो सिजनमा के के बदलिँदै छ ?

काठमाण्डु- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमायही कात्तिक ९ देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नेपाली क्रिकेटलाई नयाँ उचाइ दिने सम्भावना देखिएका छन्। एनपीएलको तेस्रो संस्करणमा आइपुग्दा पहिलोपटक डीआरएस, आईसीसीको औपचारिक मान्यता, विदेशी खेलाडीका लागि कडा नियम र अन्तर्राष्ट्रिय स्टारहरूको उपस्थितिले यस लिगलाई मैदानभित्र र बाहिर दुवैतर्फ फरक उचाइ दिँदैछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी