SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

एनपीएलको पहिलो खेलमै सुदूरपश्चिमको खराब ब्याटिङ, ३४ रनमै ४ विकेट गुमायो

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले कमजोर सुरुवात गरेको छ । लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमले ५.४ ओभरमा ३४ रन बनाउँदा चार विकेट गुमाएको छ । टस जितेर पहिले फिल्डिङ रोजेको लुम्बिनीले सुरुवातदेखि नै सुदूरपश्चिमका ब्याटरलाई दबाबमा राखेको छ । सुदूरपश्चिमका लागि पछिल्लो विकेटका रूपमा सैफ जैब आउट भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी