SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ ०४:०८ PM · 1 मिनेट पढाइ

आगामी ३ दिन पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह

काठमाण्डु – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले ३ दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी