SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ ०३:१८ PM · 1 मिनेट पढाइ

एनपीएलमा जनकपुरलाई १९ रनले हराउँदै कर्णाली विजयी

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स विजयी भएको छ । कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै जीत हात पारेको छ । कर्णालीविरुद्ध १३३ रनको लक्ष्य पाएको जनकपुर ११३ रनमा समेटिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी