SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ ०२:३६ PM · 1 मिनेट पढाइ

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ । दसैँ बिदाका कारण यसबिचमा विभिन्न संघसंस्थाका रक्तदानका कार्यक्रम नभएका कारण रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी हेटौँडा, रक्त सञ्चार केन्द्रका प्रमुख टंक दाहालले जानकारी दिए । रगत अभाव भएसँगै केन्द्रका तर्फबाट संघसंस्थासँग रक्तदानका लागि आह्वानसमेत गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी