SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिमको ब्याटिङ संकट, ५३ रनमै पाँच विकेट गुमायो

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ धराशायी भएको छ । लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमले ८.२ ओभरमा ५३ रन बनाउँदा पाँच विकेट गुमाएको छ । टस जितेर पहिले फिल्डिङ रोजेको लुम्बिनीले सुदूरपश्चिमका ब्याटरलाई लगातार दबाबमा राखेको छ । सुदूरपश्चिमले ५३ रन बनाउँदासम्म आफ्ना पाँच ब्याटर गुमाइसकेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी