कर्णाली याक्सले भित्र्यायो दक्षिण अफ्रिकी आक्रमक ब्याटर डेभिड मिलरलाई
काठमाण्डु – दक्षिण अफ्रिकाका विस्फोटक बायाँ हाते ब्याटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करण खेल्न कर्णाली याक्समा अनुबन्ध भएका छन् । कर्णाली याक्सले मिलरलाई टोलीमा अनुबन्ध गरेको औपचारिक घोषणा शुक्रबार गरेको छ ।
