SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

एनपीएलको उद्घाटन खेल हेर्न त्रिवि मैदान पुगे प्रधानमन्त्री बालेन

काठमाण्डु- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेल हेर्न त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर पुगेका छन्। सोमबार अपराह्न साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेल हेर्न प्रधानमन्त्री शाह मैदान पुगेका हुन्। तेस्रो संस्करणको एनपीएल सोमबारदेखि सुरु भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी