SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

गैरआवासीय नेपालीद्वारा सरकारलाई १ करोड रुपैयाँ र डीएनए परीक्षण किट सहयोग

काठमाण्डु – बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली उत्तम नेपाल र कुल आचार्यले नेपाल सरकारलाई १ करोड रुपैयाँ र डीएनए परीक्षण किट सहयोग गरेका छन् । परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाललाई सहयोग हस्तान्तरण गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी