SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

एनपीएल हेर्न जाने दर्शकका लागि कडा नियम : यी वस्तु बोकेर गए पाइने छैन प्रवेश

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण अन्तर्गत सोमबार अपराह्न उद्घाटन कार्यक्रम हुँदैछ। उद्घाटन कार्यक्रमसँगै सिजनको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै छन्। लुम्बिनी रोहित पौडेल र सुदुरपश्चिम दिपेन्द्रसिंह ऐरिको कप्तानीमा मैदानमा उत्रिनेछ। खेलअघि अहिले त्रिवि क्रिकेट मैदानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रहरीले अहिले क्रिकेट मैदानबाहिर माइकिङ गरिरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी