SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ७ कात्िक २०८३ ०४:३३ AM · 1 मिनेट पढाइ

अस्ट्रेलियाको संसद् भवनको थिएटरमा नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन हुने

काठमाण्डु – अस्ट्रेलियाको संसद् भवनको थिएटरमा नेपाली चलचित्र प्रदर्शन हुने भएको छ। अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संसद् भवनको थिएटरमा विशेष प्रदर्शन हुने भएको हो। अभिनाशविक्रम शाहको निर्देशनमा तयार भएको चलचित्रको विशेष प्रदर्शन अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा अक्टोबर २६मा प्रदर्शन गरिनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी