SHARE
काठमाण्डुपाटी · शनिबार ८ कात्िक २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

रुसले अमेरिकातर्फ पठायो डिजेलका तीन ट्यांकर, मध्यावधि चुनावअघि ट्रम्पलाई राहत

काठमाण्डु– रुसले अमेरिकातर्फ डिजेल इन्धन बोकेका तीनवटा ट्यांकर पठाएको छ। विश्वव्यापी इन्धन संकट कम गर्ने उद्देश्यले राष्ट्रपति भ्लादिमिर पुटिन र समकक्षी डोनाल्ड ट्रम्पबीच भएको सहमतिअनुसार रुसले अमेरिकालाई डिजेल आपूर्ति सुरु गरेको हो। रुसका उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले शुक्रबार तीनवटा ट्यांकर अमेरिकातर्फ प्रस्थान गरिसकेको पुष्टि गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी