SHARE
काठमाण्डुपाटी · शनिबार ८ कात्िक २०८३ ०२:५३ PM · 1 मिनेट पढाइ

यू–१९ एसिया कपमा नेपालको प्रारम्भिक टोली घोषणा

काठमाण्डु – आगामी यू–१९ एसिया कपलाई लक्षित गर्दै नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । प्रतियोगिताको तयारीस्वरूप नेपाली युवा टोलीको बन्द प्रशिक्षण आईतबारदेखि पोखरामा सञ्चालन हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी