SHARE
काठमाण्डुपाटी · आइबार​ ९ कात्िक २०८३ ०३:३२ AM · 1 मिनेट पढाइ

दिल्लीमा दिएको अभिव्यक्तिले अर्थमन्त्री वाग्ले विवादमा, विपक्षी नेताहरूको प्रश्न-नेपालको हितमा बोल्नु भारतविरोध हो ?

काठमाण्डु- भारतको नयाँदिल्लीमा नेपाल–भारत सम्बन्ध र राष्ट्रवादबारे दिएको अभिव्यक्तिलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विवादमा तानिएका छन् । वाग्लेको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा र नेकपा एमालेका नेताहरूले आपत्ति जनाउँदै राष्ट्रिय हितका विषयमा प्रश्न उठाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी