SHARE
काठमाण्डुपाटी · आइबार​ ९ कात्िक २०८३ ०४:१३ AM · 1 मिनेट पढाइ

असोजमा ५ अर्ब ९२ करोडको विद्युत निर्यात, बंगलादेशतर्फ पनि आपूर्ति सुरु

काठमाण्डु- नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ झण्डै ६ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार असोजमा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् बिक्री भएको हो । यसैबीच, बाढीका कारण रोकिएको बंगलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी