SHARE
काठमाण्डुपाटी · आइबार​ ९ कात्िक २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

जलवायु अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालको तीन वटा परियोजना स्वीकृत

काठमाण्डु – जलवायु परिवर्तनका असरहरूसँग अनुकूलन गर्ने क्षमता अभिवृद्धिका लागि तीन वटा प्रस्ताव स्वीकृत भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पेस गरेका तीनवटा बहुआयमिक परियोजनाहरू जलवायु अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट सर्वसम्मत रूपमा स्वीकृत भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी