SHARE
काठमाण्डुपाटी · आइबार​ ९ कात्िक २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

मस्कले बन्द गरिदिए युक्रेनी सेनाले ड्रोन आक्रमणमा प्रयोग गर्ने स्टारलिंकको ‘लुपहोल’

काठमाण्डु – अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले युक्रेनी सेनाले आक्रामक ड्रोन आक्रमणमा प्रयोग गर्दै आएको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवाको प्राविधिक कमजोरी (लुपहोल) बन्द गरेको छ । स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत मस्कले युक्रेनी सेनाले नागरिक प्रयोजनका लागि उपलब्ध स्टारलिंक सेवा प्रयोगका शर्त उल्लंघन गर्दै घातक ड्रोन आक्रमण गरेको आरोप लगाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी