SHARE
काठमाण्डुपाटी · आइबार​ ९ कात्िक २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्धित

काठमाण्डु- वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिन बलर हुन्। आक्रामक ब्याटिङ र उपयोगी स्पिन बलिङका लागि परिचित उनी सुदूरपश्चिम रोयल्सका लागि महत्त्वपूर्ण खेलाडी बन्न सक्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी