ट्रम्पमाथि खनिँदै ओबामाले भने, ‘इरान युद्धले तेलदेखि उपभोग्य वस्तुसम्मको मूल्य बढायो’
काठमाण्डु –अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले इरान युद्ध थोपरेकोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेका छन् । उनले इरान युद्धका लागि ट्रम्पको आलोचना गर्दै यसले तेल, डिजेल र दैनिक उपभोग्य वस्तुको मूल्य बढाएको आरोप ओबामाले लगाएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
