SHARE
काठमाण्डुपाटी · आइबार​ ९ कात्िक २०८३ ०२:०६ AM · 1 मिनेट पढाइ

चेल्सीमाथि टोटनहमको जित

काठमाण्डु – इंग्लिस प्रिमियर लिगमा टोटनहमले चेल्सीमाथि २–० को जित रचेको छ । पछिल्लो ३६ वर्षमा चेल्सीविरुद्ध टोटनहम विजयी रहेको यो दोस्रो पटक मात्र हो । शनिबार भएको खेलमा कोल पाल्मारलाई रातो कार्डमा गुमाएर दस खेलाडीमा सीमित चेल्सी गोलरक्षक माइक पेन्डर्सको आत्मघाती गोलले पछाडि परेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी