SHARE
काठमाण्डुपाटी · शनिबार ८ कात्िक २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

फिलिपिन्समा तालिमका क्रममा २ सैन्य विमान ठोक्किए, ४ जना पाइलटको मृत्यु

मनिला – फिलिपिन्समा प्रशिक्षण उडानका क्रममा वायुसेनाका २ विमान आकाशमै ठोक्किँदा चारै जना पाइलटको मृत्यु भएको छ । दुर्घटनामा दुवै विमानमा सवार २–२ जना पाइलटको ज्यान गएको हो । दुर्घटना राजधानी मनिलाको दक्षिणमा पर्ने लिपा सहरस्थित फर्नान्डो एयर बेसनजिक भएको फिलिपिन्सको वायुसेना सम्बन्धी विवरणमा उल्लेख छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी