नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी
काठमाण्डु – आश्विन शुक्ल त्रयोदशीका दिन शनिबार नवदुर्गाको प्रसाद स्वरूप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम जारी छ । विजयादशमीका दिन कात्तिक ४ गते १० दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
