SHARE
काठमाण्डुपाटी · आइबार​ ९ कात्िक २०८३ ०१:३७ PM · 1 मिनेट पढाइ

फ्रान्समा १ हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

पेरिस – फ्रान्सभर भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले १ हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले बताएको छ । झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेरै मानिसलाई पक्राउ गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी