SHARE
काठमाण्डुपाटी · आइबार​ ९ कात्िक २०८३ ०३:३० PM · 1 मिनेट पढाइ

दसैँमा ६४२ छोरीचेलीलाई नि:शुल्क मोटरबाइक सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैँमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई नि:शुल्क मोटरबाइक सेवा दिएका छन् । सामाजिक सेवाको भावना बोकेका युवा समूहले दसैँको अवसर पारेर ४ दिन (कात्तिक ३ गतेदेखि ६ गतेसम्म) सञ्चालन गरेको अभियानमा ६४२ छोरीचेलीले नि:शुल्क मोटरबाइक सेवा दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी