SHARE
काठमाण्डुपाटी · आइबार​ ९ कात्िक २०८३ ०१:५६ PM · 1 मिनेट पढाइ

ट्राफिक प्रहरीद्वारा ५ हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाण्डु – काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा ५ हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी