SHARE
काठमाण्डुपाटी · शनिबार ८ कात्िक २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाण्डु– काठमाण्डु उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३ सय बढी सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी