SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाण्डु- ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ । यससँगै बैंकले लगातार तेस्रो वर्ष उक्त अवार्ड प्राप्त गरेको छ । बैंकले सन् २०२४ र २०२५ मा पनि ‘बेष्ट बैंक नेपाल’ विधामा ग्लोबल फाइनान्सको अवार्ड प्राप्त गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी