SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

लुलाको चौथो इनिङ्स : ट्रम्पको दबदबालाई चुनौती, चीनसँगको साझेदारीलाई निरन्तरता

काठमाण्डु- ब्राजिलको राजनीतिमा लुइज इनासियो लुला दा सिल्भाले अर्को इतिहास रचेका छन्। पहिलो चरणको निर्वाचनमा पछि परेका वामपन्थी नेता लुलाले दोस्रो चरणमा नाटकीय पुनरागमन गर्दै दक्षिणपन्थी प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका छन्। यससँगै उनी ब्राजिलको इतिहासमा चौथोपटक राष्ट्रपति निर्वाचित हुने पहिलो नेता बनेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी