SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाण्डु – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस चारजना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले सिफारिस उनीहरूविरुद्ध १० दिनभित्र उजुरी दिन भनेको हो। समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका डा।रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध उजुरी आह्वान गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी