SHARE
काठमाण्डुपाटी · शनिबार ८ कात्िक २०८३ ०४:३० AM · 1 मिनेट पढाइ

फ्रान्समा आज देशव्यापी प्रदर्शन हुँदै, ७० हजार सुरक्षाकर्मी परिचालन

काठमाण्डु – फ्रान्समा गत साता भएको हिंसापछि शनिबार फेरि महँगीविरुद्ध देशव्यापी प्रदर्शन हुने भएका छन्। हिंसा र लुटपाट रोक्न देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। उनीहरूसँगै प्रहरीका विशेष टोली, करिब २० वटा बख्तरबन्द गाडी र पानीको फोहोरा प्रहार गर्ने १५ वटा गाडीसमेत तैनाथ गरिनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी