SHARE
काठमाण्डुपाटी · शनिबार ८ कात्िक २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

गङ्गापूर्ण हिमालमा बेपत्ता रहेका २ पर्वतारोहीको शव फेला

काठमाण्डु– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटिएको छ । ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार भेटिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी