पूर्वराजदूतहरूको नजरमा अर्थमन्त्री डा. वाग्लेको विवादित भनिएको अभिव्यक्ति
काठमाण्डू – गत शुक्रबार शुक्रबार नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट–२०२६ मा बोल्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा भारतविरोधी राष्ट्रियताको युग समाप्त भएको अभिव्यक्ति दिए । वाग्लेको अभिव्यक्तिलाई लिएर राजनीतिक, कूटनीतिक वृत्तमा बहस जारी छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
