SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ७ कात्िक २०८३ ०२:१५ AM · 1 मिनेट पढाइ

ब्रुकको कीर्तिमानी दोहोरो शतक व्यर्थ, श्रीलंकाले इंग्ल्यान्डविरुद्ध निकाल्यो ऐतिहासिक जित

काठमाण्डु – इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मा कीर्तिमानी दोहोरो शतक बनाए पनि श्रीलंकाले रोमाञ्चक खेलमा दुई विकेटको जित निकालेको छ। बिहीबार रावलपिण्डीमा भएको त्रिदेशीय शृङ्खलाको खेलमा श्रीलंकाले इंग्ल्यान्डले दिएको ४३० रनको लक्ष्य एक बल बाँकी छँदा आठ विकेट गुमाएर पूरा गर्‍यो। यो ओडीआई क्रिकेट इतिहासमा सफलतापूर्वक पछ्याइएको दोस्रो ठूलो लक्ष्य हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी