SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ७ कात्िक २०८३ १०:०७ AM · 1 मिनेट पढाइ

नेपाली ‘यू–१९’ क्रिकेट टोलीले २ अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाण्डु – नेपाली ‘यू–१९’ महिला क्रिकेट टोलीले ‘आईसीसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा २ अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी