SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ७ कात्िक २०८३ ०४:४७ AM · 1 मिनेट पढाइ

भोटेकोसी बाढी : पुनर्निर्माणका लागि नेपाललाई करिब तीन अर्ब अनुदान दिने निर्णय

काठमाण्डु- गत भदौ १० गतेको भोटेकोसी बाढीको विनाश जलवायु संकटको परिणाम भएको पुष्टिसँगै अन्तराष्ट्रिय सहयोग आउन थालेको छ । बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानी नोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी