संसद्मा जाने भयो संघीय निजामती सेवा विधेयक, मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
काठमाण्डु – सरकारले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयकसहित ३ वटा विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको हो ।
