त्रिशूली बजारमा बाढीले पुरेको घरबाट भेटिएको सुन, चाँदी र नगद घरधनीलाई हस्तान्तरण
नुवाकोट – भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले नुवाकोटको त्रिशूली बजारमा बाढीले पुरिएको घरबाट सुन, चाँदी र नगद फेला पारी सम्बन्धित घरधनीलाई हस्तान्तरण गरेको छ ।
