SHARE
प्रदेश खबर · सोमबार १२ असो २०८३ ०४:५२ AM · 1 मिनेट पढाइ

अविरल वर्षापछिको बाढीपहिरोमा २१ जनाको मृत्यु, ५ जना बेपत्ता

काठमाडौं। बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशभर भएको भारी तथा अति भारी वर्षापछि आएको बाढी तथा पहिरोका कारण २१ जनाको ज्यान गएको छ।